Logo

एकदिवसीय विश्व वरीयतामा सन्दीप लामिछाने ७२ बाट ३१औं स्थानमा उक्लिए

काठमाडौं । एकदिवसीय क्रिकेटको विश्व वरीयतामा नेपालका बलर सन्दीप लामिछानेले फराकिलो छलाङ मारेका छन् । यसअघि एकदिवसीय विश्व वरियतामा ७२औं स्थानमा रहेका सन्दीप नेपालमा हालै सम्पन्न त्रिकोणात्मक सिरिजपछि ३१औं स्थानमा उक्लेका हुन् । विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबिया संलग्न श्रृंखला नेपालले क्लिन स्वीप गर्दा सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै १३ विकेट लिएका…