Logo

नेपाल टी–ट्वान्टी : सुपर ओभरमा लुम्बिनीको जित

काठमाडौं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारसले फार वेस्ट युनाईटेडलाई सुपर ओभरमा पराजित गरेको छ । टियु मैदानमा फार वेस्टले दिएको १ सय ३८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा लुम्बिनी अल स्टारले…