Logo

मोरक्को फाइनलमा पुगे आश्चर्य नमाने हुन्छ : इनरिक

काठमाडौं । स्पेनिस राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक लुइस इनरिकले मोरक्को जारी विश्वकप फुटबलको फाइनलमा पुगे कुनै आश्चर्य मान्नु नपर्ने बताएका छन् । जारी विश्वकपमा मोरक्कोको प्रर्दशनको प्रशंसा गर्दै इनरिकले ऊ फ्रान्स हराउँदै फाइनलमा प्रवेश गरे कुनै आश्चर्य मान्नु नपर्ने बताएका हुन् ।  उनले वक्तव्य जारी गर्दै स्पेनले मोरक्कोसँग राम्रो खेल प्रर्दशन गर्न नसकेको बताएका छन् ।…