Logo

टोटेनहममाथि न्युक्यासलको जीत

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । आइतवार राति न्युक्यासलले घरेलु टोली टोटेनहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।  यस सिजन उत्कृष्ट शुरूवात गरेको न्युक्यासलले पछिल्लो जीत सहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । महत्वपुर्ण खेलमा जीत निकाल्दै न्युक्यासलले आफुलाई च्याम्पियन्स लिगको छनोट हुने स्थानमा उभ्याएको छ । उसले…