Logo

देशको भविष्य आगामी निर्वाचनले तय गर्छ : बरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी निर्वाचन निर्वाचनमात्र नभई देशको भाग्यको फैसला गर्ने अवसर भएको बताए ।  काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले देश निर्माणको जिम्मेवारी सम्हाले जनप्रतिनिधि निर्वाचनबाट आउने भएकाले मतले नै देशको भाग्य र भविष्य निर्धारण गर्ने बताए ।  नेपालको खेलकुद क्षेत्रको विकास एमालेमात्रै गर्न सक्ने भन्दै उनले  खेलकुदसम्बन्धी ठूलाठूला पूर्वाधारका काम एमाले…