काठमाडौं । युइएफए नेसन्स लिगअन्तर्गत गएरातिकाे खेलमा पाेर्चुगल विजयी भएकाे छ । ऊ लिग`ए´अन्तर्गत समूह दुईकाे खेलमा घरेलु टाेली चेक रिपब्लिक विरुद्ध ४–० ले विजयी भएकाे हाे । सिनाेबाे स्टेडियममा पार्चुगललाई फराकिलाे जित दिलाउन डिएगो डालाेटले दुई तथा ब्रुनो फर्नान्डेस र डिएगाे जाेटाले एक/ एक गाेल गरे । खेलकाे २३ औं मिनेटमा डालाेटकाे गाेलमार्फत पाेर्चुगलले अग्रता…