Logo

कैलाली प्राइड लिग : बुढीगंगा र घोडाघोडी नगरपालिका विजयी

धनगढी । कैलालीमा जारी 'कैलाली प्राइड लिग–४’ अन्तर्गत आज सम्पन्न दोस्रो दिनका खेलहरूमा बुढीगंगा नगरपालिका र घोडाघोडी नगरपालिकाले जित दर्ता गरेका छन् । आजको पहिलो खेलमा बुढीगंगा नगरपालिकाले परशुराम नगरपालिकालाई ३७ रनले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको बुढीगंगाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रनको योगफल तयार पारेको थियो। बुढीगंगाका लागि…