Logo

खेलकुद

ओमानविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नेपालले ओमानविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

बिहीबार राति ह्युस्टस्थित मुसा क्रिकेट मैदानमा टस जितेसँगै ओमानका कप्तान जिशान मकसुदले ब्याटिङ रोजेका हुन् ।

ओमानविरुद्धको खेलमा सुनिल धमला पनि छन् । धमला २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् ।

अन्तिम ११ ः सन्दीप लामिछाने, रोहित पौडेल, आरिफ शेख, सुशन भारी, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, देव खनाल, सुनिल धमला र सुवास खकुरेल

प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहीबार २०:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।