काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारिक क्रिकेट लिग नेपाल टी २० को लागि गभर्निङ काउन्सिलको घोषणा गरेको छ । काउन्सिलमा क्यानले इन्डियन क्रिकेटर्स एसोसिएसनका अध्यक्ष अशोक मल्होत्रालाई मानार्थ सदस्य बनाएको छ । मल्होत्रा भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक हुन् । क्यानले मल्होत्राको आगमनले प्रतियोगितालाई उत्कृष्ट स्तरमा चलाउन सकिने विश्वास व्यक्त गरेको छ । क्यानले घोषणा…