Logo

नेपाल पुलिस र रोयल उपाधिका लागि खेल्ने

काठमाडौं । रोयल बास्केटबल एकेडेमी र नेपाल पुलिस क्लब टेन्डी शेर्पा स्मृति खुल्ला बास्केटबल प्रतियोगिताको महिलातर्फ मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।  राउन्ड रोविन लिगमा उपविजेता बन्दै फाइनल पुगेको पुलिसले उपाधिका लागि रोयल बास्केटबल एकेडेमीसँग खेल्ने भएको हो । अपराजित रहँदै रोयलले सोमबार फाइनलमा स्थान सुरक्षित गरेको थियो । पाँच टिम सहभागी महिलातर्फ पुलिस रोयलसङ…