Logo

५० विकेट लिने पहिलो खेलाडी सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ५० विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले २८ औँ खेलमा ५० विकेट लिएका हुन् । उनले सोमबार ओमानमा आयरल्याण्डविरुद्धको खेलमा डक्रेललाई आउट गरेसँगै २० विकेट पूरा गरेका छन् । सन्दीप नेपालका लागि टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनी…