Logo

एभीसी सेन्ट्रल जोन : नेपालले महिलातर्फ श्रीलंका र पुरुषतर्फ उज्वेकिस्तानसँग खेल्ने

बंगलादेशको राजधानी ढाकामा हुने एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सिनियर सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । सार्वजनिक खेल तालिका अनुसार नेपाली महिला टोलीले ८ पुसमा श्रीलंकासँग र पुरुष टोलीले सोही दिन उज्वेकिस्तानसँग खेल्दै  च्याम्पियनसिपको सुरूवात गर्नेछन् ।  ९ पुसमा महिला टोलीले माल्दिभ्स र पुरुष टोलीले बंगलादेशसँग खेल्नेछ । १०…