Logo

स्पेनिस ला लिगा: बार्सिलोना विजयी

काठमाडौं । स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इल्चेई ३–२ अन्तरले पराजित गरेको छ । शनिबार राति नोउ क्याम्पमा भएको खेलमा जाभी होर्नाण्डेजको बार्सिलोनालाई जिताउँन फेरान जटग्ला , गाभी र निकालोस गोन्जालेजले एक एक गोल गरे । भ्रमणकारी टोली इल्चेको लागि जस मोरेन्ट र पेरे मिलाले गोल गरे । साँतौ जित निकाल्ने क्रममा बार्सिलोनाले सुरुआती २ गोल…