Logo

इंग्ल्यान्डद्वारा श्रीलंकासामु १४७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसीसी पुरुष टि-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह २ को खेलमा इंग्ल्यान्डले श्रीलंकासामु जितका लागि १४७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। क्यान्डीको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको हो। इंग्ल्यान्डका लागि ओपनर फिल साल्टले सर्वाधिक…