Logo

रेडबुल एन्फा महिला च्याम्पियनसिप : आरएस रिसोर्टविरुद्ध एपिएफको १९ गोल

उदयपुरमा जारी ‘रेडबुल एन्फा महिला च्याम्पियनसिप–०८२’मा प्रतिद्वन्द्वी आरएस रिसोर्टविरुद्ध डेढ दर्जनभन्दा बढी गोलको वर्षा गर्दै एपिएफ टिम शानदार विजयी भएको छ। विपक्षीविरुद्ध १९–० गोल गरेको एपिएफका लागि रश्मीकुमारी घिसिङ एक्लैले ११ गोल गरेकी थिइन् भने बाँकी अन्य खेलाडीबाट भयो। खेल सुरु भएको सातौँ मिनटमा अनिता केसीले पहिलो गोल गर्दै टिमलाई अघि बढाएकी थिइन्। १० औँ…