यूएईविरुद्धको दोस्रो टी–२० शृङ्खलामा सन्दीप लामिछानेले लगातार दुई विकेट लिँदै नेपाललाई चौथो सफलता दिलाएका छन् । टिमको छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए । अन्तिम बलमा पनि सन्दीपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद…