Logo

खेलकुद रङ्गशालाका लागि काठमाडौँको गोलढुङ्गामा सप्ताह ज्ञान महायज्ञ हुँदै

गोलढुङ्गा खेलकुद समाजले खेलकुद रङ्गशालाको स्तरोन्नतिको सहयोगार्थ यही फागुन ४ गतेदेखि १० गतेसम्म काठमाडौँको गोलढुङ्गामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । महायज्ञ तारकेश्वर नगरपालिका वार्ड नम्बर ४ को गोलढुङ्गामा रहेको खेलकुद रङ्गशालाको स्तर उन्नतिका लागि आयोजना गर्न लागिएको हो । मंगलबार संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गर्दै महायज्ञ आयोजक समितिले उक्त रङ्गशालाको…