Logo

इरानलाई हराउँदै नेपाल फाइनलमा, भारत आउट

इरानमाथि शानदार जित हात पारेको नेपाल ‘हिरो वुमन्स गोल्डकप’ फुटबलको फाइनलमा प्रवेश गरेको छ ।बुधबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले इरानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । अर्को खेलमा म्यानमारले भारतलाई २–० ले हराएपछि नेपालले फाइनलमा स्थान पक्का गर्यो ।नेपालको जितमा सावित्राको दुई गोल म्यानमारसँग हारेको नेपालले भारतलाई हराएपछि फाइनलमा पुग्ने सम्भावना कायम…