युएइविरुद्धको तीन खेलको एकदिवसीय सिरिज आफ्नो पोल्टामा पार्न सफल नेपाल पहिलो टि ट्वान्टी खेलमा पराजित भएको छ । टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग नेपाल २१ रनले पराजित भएको हो । युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर प्रदर्शन गर्दा खेलमा २१ रनले पराजित भयो । सातौँ विकेटका लागि सन्दिप जोरा र सोमपाक…