काठमाडौं । अस्ट्रेलियामा हुने टप एन्ड टी-२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली टिमको घोषणा गरेका हुन् । नेपालले पहिलोपटक यो प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगिताको तालिकाअनुसार नेपालले कुल ६ खेल खेल्ने छ । नेपालले प्रतियोगिताको पहिलो खेल…