Logo

एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको मिनिअक्सन सकिएको छ । अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाए । पहिलो चरणमा बोली नलगाइएका ११ खेलाडी भने 'विस लिस्ट'बाट टोलीहरूमा भित्रिए । यससँगै दोस्रो सिजनको मिनिअक्सनबाट ३७ खेलाडी टोलीमा आबद्ध भएका छन् । नेपाली खेलाडीको कोटामा थप ११ स्टल बाँकी हुँदा यी खेलाडी अक्सनपछिको…