Logo

गण्डकीको मुख्य न्यायधिवक्तामा खगराज अधिकारी नियुक्त

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मुख्यन्यायाधिवक्ता नियुक्त गरेका छन् । लमजुङका कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरिएको हो । यसअघि १०५ दिनको मुख्यमन्त्री हुँदा कास्कीका श्रीकान्त बराललाई नियुक्त गरिएको थियो । अहिले पनि उनैलाई नियुक्त गर्ने छलफल मन्त्री परिषद बैठकमा भएको थियो । 'बराल नै नियुक्त हुने कुरा थियो । उहाँलाई नै काम गर्ने…