Logo

अब केही महिनामै कांग्रेसको प्रधानमन्त्री हुन्छ : गगन थापा

बागलुङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही महिनापछि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । मंगलबार नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर १ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस अहिले सरकारमा रहेको र केही महिनामा कांग्रेसकै प्रधानमन्त्री हुने बताए। उनले २०८० मा सरकारमा भएर २०८४ को चुनावको लागि चिन्ता गर्नु अनुपयुक्त…