Logo

गण्डकी प्रदेशमा २५ पुसभित्र नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

काठमाडौं । गण्डकीका प्रदेशमा नयाँ सरकार गठनका लागि पुस २५ भित्र दाबी पेश गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आह्वान गरेका छन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरिएको हो । प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेशसभा सदस्यले पुस…