Logo

साउन १ गते सार्वजनिक विदा

कर्णाली प्रदेश सरकारले साउन १ गते बिहिबार प्रदेशभर सार्वजनिक विदा दिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकारको १२ जेठको मन्त्रीपरिषदको निर्णय अनुसार साउने संक्रन्ति तथा देउडा पर्वको अवसरमा प्रदेशभर साउन १ गते सार्वजनिक विदा दिएको जनाएको छ ।