म्याग्दीको पहिरोमा हराइरहेका मध्ये १२ जनाको शव फेला परेको छ भने २३ जना अझै बेपत्ता छन् । बिहीबार रातिको अविरल वर्षासँगै गएको पहिरोका कारण म्यादीमा धेरै मानिस हराइरहेका छन् । शुक्रबार पनि म्यादीमै तीन जनाको शव फेला परेको थियो । धवलागिरि गाउँपालिका ६ मराङमा एक बालक सहित ९ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…