फ्रान्सबाट आएकी काठमाडौंकी किशोरीलाई कोरोना भाइरसका। संक्रमण पुष्टि भएपछि उनीसँगै आएका युवक जन्मघर बाग्लुङको ढोरपाटन पुगेको खुल्यो । किशोरी चढेको विमानमा यात्रा गर्नेहरुबारे समेत जानकारी लिंदा ती युवकबारे पत्ता लागेको हो । संक्रमित युवतीसँगै आएका ती युवक एक रात काठमाडौंमा बसेर बाग्लुङ पुगेका थिए । उनी बसेको स्थान र यात्रा गरी गएको सवारीलगायतको वृस्तृत विवरणहरु…