Logo

कास्कीमा नेकपा छाडेर कांग्रेस प्रवेश गर्नेको लर्को

उपचुनाबको मिति नजिकिदै गर्दा कास्कीमा नेपाली कांग्रेस प्रबेश गर्नेहरुको लर्को लागेको छ। दिनहुँजसोका चुनाबी सभामा नेकपालगायतका पार्टी छाडेर कांग्रेस प्रबेश गरेका छन् । यसैक्रममा, आइतबार पोखरा २१ मा पनि मोतीप्रसाद आचार्य, कृष्णबहादुर परियार, लेखबहादुर नेपाली वत्ति कुँवर, मञ्जु विक पनि नेकपा छाडेर कांग्रेमा प्रवेश गरेका छन्। उनीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ, उम्मेदवार खेमराज पौडेल,…