Logo

तिब्बती शरणार्थीलाई नागरिकता प्रकरण : पोखराका वडाध्यक्ष पक्राउ

प्रहरीले तिब्बती शरणार्र्थीलाई नेपाली नागरिकता उपलब्ध गराएको आरोपमा पोखरा महानगरपालिकाका वडा नं १८ का अध्यक्ष रणबहादुर थापालाई पक्राउ गरेको छ । शुक्रबार कास्की प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा राख्न माग सहित जिल्ला अदालत कास्कीमा मुद्दा पेश गरेको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । चिनियाँ शरणार्थीलाई नागरिकता दिएको प्रकरणमा पक्राउ पर्ने उनी नवौं…