Logo

मुख्यमन्त्रीको आग्रहमा डाइभर्सन बन्ने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहमा विजयपुर खोलामाथि मंगलबार डाइभर्सन बन्ने भएको छ । पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा जुटेका चिनियाँहरुले मुख्यमन्त्रीको आग्रहमा १ दिनमै डाइभर्सन बनाउने भएका हुन् । आइतबार राति बगेको डाइभर्सन भएकै ठाउँमा अझै बलियो बाटो बनाउन सोमबार रातिदेखि नै सामान झार्न सुरु गर्ने चिनियाँ अधिकारीले मुख्यमन्त्रीलाई बचन दिएका छन् । मुख्यमन्त्रीले सोमबार…