काठमाडौं । जुम्ला–सुर्खेत सडकखण्ड र जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण सडकखण्ड अवरुद्ध भएको हो । आज बिहान ६ बजे कालिकोट खाँडाचक्र नगरपालिका–५ बिहानी खोलानजिक जुम्ला सुर्खेत सडकखण्डमा माथिबाट आएको पहिरोले राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बैतडीस्थित जयपृथ्वी राजमार्ग खोड्पे बझाङ सडकखण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ७…