सल्यानमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नेपालगन्जदेखि रुकुम पश्चिमको चौरजहारी आउँदै गरेको ना४ख ८८७० नम्बरको मालबहाक ट्रक सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ गर्चेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेर सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चु घर भएका ३५ वषीएय रवीन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक…