Logo

कार्याविधि विपरित पुर्वाधार विकास कार्यक्रमका योजना छनोट

कैलालीमा प्रदेश पुर्वाधार विकास कार्यक्रमका लागि योजना सुदूरपश्चिम सरकारले बनाएको कार्यविधि विपरित छनोट गरिएको पाईएको छ । प्रदेश सभा सदस्यहरुले पाउने तीन करोडको प्रदेश पुर्वाधार विकास कार्यक्रममा कार्याविधी विपरित योजना छनौट गरिएको हो । प्रदेश पुर्वाधार विकास कार्यक्रम संञ्चालन कार्यविधी २०७६ मा पूर्वाधार विकास बाहेकका अन्य आयोजना छनोट गर्न पाईने छैन भन्ने उल्लेख गरिएको छ…