Logo

भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १२८ (अपडेट)

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले अनलाइनपानालाई बताए । भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए । सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली…