Logo

कर्णाली प्रदेश

नलगाढ नगरपालिकाको एउटै वडामा २० जनाको मृत्यु



जाजरकोट । जाजरकोटको नलगाढ नगरपालिकाको एकै वडामा २० जनाको मृत्यु भएको छ । नलगाढ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर महरका अनुसार वडाकाे सिउरी भन्ने स्थानमा १२ जना, कल्पतमा ५ जना र पाली भन्ने स्थानमा ३ जनाको मृत्यु भएको हो

उनले भने, ‘सबै घरहरू ध्वस्त छन्, सुख्खा पहिरोको कारण बाटो अवरुद्ध छ जसले गर्दा उद्धारमा कठिनाइ भइरहेको छ । घाइतेहरूको उपचार समेत हुन सकेको छैन ।’

‘म त मस्त निद्रामा थिएँ, बच्चाहरू चिच्याएपछि बिउँझिएर भागे । एकै छिनमा मेरो घर भत्कियो,’ उनले थपे ।

जाजरकोटमा लगातार भूकम्पका धक्का, रुकुम पश्चिममा मात्रै ३६ जनाभन्दा धेरैको मृत्यु

जाजरकोटमा ६.४ म्याग्निच्यूडको भूकम्प, केन्द्र जमिनबाट १० किलोमिटर तल

जाजरकोट भूकम्प ३६ जनाको मृत्यु, ४६ जना घाइते (अपडेट)

नलगाढ नगरपालिकाकी उपप्रमुख सिंहको भूकम्पमा परेर मृत्यु

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०६:१९   :  बजे

345
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।