Logo

मुख्यमन्त्री कार्कीले विश्वासको मत नपाउने निश्चितप्रायः, राजीनामाको आशामा प्रतिपक्षी !

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नलिई पदमा रहने संवैधानिक सीमा आगामी शनिबार (असोज २० गते) सकिँदैछ । नेकपा एमाले कोशीका नेता कार्की सर्वोच्च अदालतको परमादेशबाट संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले गत २३ भदौमा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । अब उनले शनिबारभित्रमा विश्वासको मत नलिए वा…