Logo

बागमतीमा कांग्रेस संसदीय दलको निर्वाचन आज, लामा र बानियाँमध्ये कसले मार्लान् बाजी ?

हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज (बुधबार) निर्वाचन हुँदैछ । मतदान दिउँसो दुई बजेका लागि निर्धारण गरिएको छ । संसदीय दलको नेतामा केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेश सभापति इन्द्र बानियाँले मनोनयन दर्ता गरेका छन् । उनीहरु दुवै संस्थापन पक्षका हुन् । बानियाँ अघिल्लो पटक पनि दलको…