Logo

कर्णाली प्रदेश

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा शाही सर्वसम्मत



कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही कांग्रेस संसदीय दलको नेता चयन भएका छन् ।

शुक्रबार उनी सर्वसम्मत रुपमा प्रदेश संसदीय दलको नेता चयन भएका हुन् । उनको विरुद्ध दलको नेता दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटेपछि शाही सर्वसम्मत दलका नेता चुनिएका हुन् ।

शाहीलाई दलको नेता चयन गर्न राजीवविक्रम नै प्रस्तावक बसेका छन् भने जानकी सिंह समर्थक रहेकी छन् ।

प्रकाशित मिति : ९ पुष २०७९, शनिबार ०७:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।