Logo

बागमती प्रदेशसभाकाे अधिवेशन पुस १७ गते

हेटाैंडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गरिने भएकाे छ । प्रदेशसभा सचिवालयद्वारा आज आयोजना गरिएको सर्वदलीय बैठकले यस्ताे निर्णय गरेकाे हाे । बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्माद्वारा प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानालाई यही पुस १३ गते दिनको २ बजे शपथ गराउने गरी कार्यसूची राखेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री…