सुर्खेत । यस पटककाे स्थानीय तह निर्वाचनमा कर्णालीका अधिकांश दलले उम्मेदवारकाे टिकट वितरणमा आफन्त र गुटका कार्यकर्तालाई प्राथमिकता दिएकाे आराेप छ । गुट र आफन्तकाे दबाबका कारण टिकट पाउनेको ठुलै जमात रहेकाे कार्यकर्ताहरूकाे गुनासाे छ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री नरेश भण्डारीका बाबा गोठीचौर गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पुनः उम्मेदवार भएका छन् । हिमा…