कैलाली । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका चार जना बालकको परिचय खुलेको छ । बिहीबार दिउँसो गोदावरी नगरपालिका– ९ सेहरी स्थिति खुटिया नदीमा धनगढीबाट सात जना साथीहरूको ग्रुपमा नुहाउन गएका किशोहरु मध्ये चार जना नदीमा डुबेका थिए । पछि उनीहरू मृत फेला परे। मृत्यु हुनेमा धनगढी– उपमहानगरपालिका–५ तारानगरका १७ बर्षका सक्षम जोशी, धनगढी…