Logo

डाक्टरसहित १ सय ३३ जना कर्मचारी संक्रमित, अस्पतालको सेवा प्रवाहमा कठिन

विराटनगर । प्रदेश १ को विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमित चिकित्सक, नर्स र कर्मचारीको संख्या दिनदिनै बढेको छ । पछिल्लो समय अस्पतालमा स्वास्थ्यकर्मीहरु बढी संक्तमित हुन लागेका हुन् । मंगलबारसम्मा कोशी अस्पतालमा संक्रमितको संख्या १ सय ३३ पुगेको अस्पतालका निमिक्त मेसु डा. लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार संक्रमित हुने २४ जना डाक्टर, ४२…