ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ तलुवा र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले जोड्नका लागि दुधकोसीमा झोलुंगे पुल शिलान्यास गरिएको छ । सल्लेको टिम्मुरे र तलुवाको पिप्ले जोड्ने १०९ मिटर लम्बाई हुने पुल हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई र उपप्रमुख बिमला राईले शनिबार शिलान्यास गरेका हुन् । संघीय सरकारबाट प्राप्त भएको सशर्त बजेट र नगरपालिकाको…