Logo

‘काँग्रेसले देश विकाशको अभियान थाल्यो’

सत्तारुढ दल नेपाली कांग्रेसले देश विकासको अभियान थालेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरवहादुर देउवाले सुदुरपश्चिममा विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल सहित पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलाइ सुदुरपश्चिम खटाएसँगै कांग्रेसको देश विकासको अभियान अघि बढेको हो । महरले समन्वय गरेको टोलीले ९ वटै जिल्लामा पुगेर योजनाको खाका…