Logo

सुशीला वेल्बासे नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सुशीला वेल्बासे कपिलवस्तु क्षेत्र नम्बर ३ बाट खुल्ला महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएकी छिन् । पेसाले पत्रकार सुशीला नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि सुशीला वेल्बासे कपिलवस्तु क्षेत्र नम्बर ३ बाट खुल्ला महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएकी हुन् । उनी सक्रिय पत्रकारिता गर्दागर्दै उनी पार्टी…