Logo

कर्णाली प्रदेश

इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र निर्वाचित



इलाम । नेपाली कांग्रेस इलाम २ को क्षेत्रीय सभापतिमा डिकेन्द्र इधिङ्गो निर्वाचित भएका छन् । माङसेबुङ गाउँपालिकाका अध्यक्ष रहेका डिकेन्द्रले तीन प्रतिस्पर्धीलाई हराएका हुन् ।

इधिङ्गोले ४ सय ३२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नुतनदेव दुलालले २ सय ९८ मत पाए । क्षेत्रीय सभापतिका उम्मेदवार नरेश श्रेष्ठले १ सय ८८ र मनबहादुर बुढाथोकीले ७४ मत पाए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ३३ बजे