लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आव्हान भएको छ । प्रदेशसभाको विपक्षी गठबन्धनले विशेष अधिवेशन आव्हानको लागि समावेदन गरेपछि प्रदेशका प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा १८३ को उपधारा ३ बमोजिम शेरचनले विशेष अधिवेशन आह्वान गरेको बुझिएको छ । उनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान गरेका हुन्…