लुम्बिनी प्रदेशमा सरकारले नै सरकारी कार्यक्रम बहिस्कार गरेको छ । प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनको पदभार ग्रहण कार्यक्रम प्रदशे सरकारले बहिस्का गरेको हो । प्रदेश प्रमुख शेरचनको स्वागत कार्यक्रममा प्रदेश सरकारका कोही पनि प्रतिनिधि सहभागी भएनन् । शुक्रबार प्रदेश प्रमुख शेरचन पदबहालीको लागि कार्यालयमा जाँदा प्रदेशका विपक्षी गठबन्धनमा आवद्ध नेता तथा कार्याकर्ताहरुको मात्र उपस्थिती…