Logo

सुदूरपश्चिम प्रदेश : भौतिक पूर्वाधार विकासमन्त्री पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई आज पदमुक्त गर्नुभएको छ । मन्त्री बोहरालाई पदमुक्त गरी प्रदेश प्रमुखलाई जानकारी गराइसकिएको छ ।  “अहिलेको राजनीतिक परिस्थितिका कारण यस्तो अवस्था सिर्जना भएको हो”, मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले भन्नुभयो,“अर्को पार्टीको केन्द्रीय सदस्य भइसकेपछि मुख्यमन्त्रीले उहाँलाई पदमुक्त गर्नुभएको हो । ”डडेलधुरा जिल्लाबाट प्रदेशसभा सदस्यमा…