Logo

सुदूरपश्चिम प्रदेशमा कोरोनावाट मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ  । प्रदेशमा  गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १०४जना  थपिएर कूल सक्रिय सङ्क्रमित ८०२ जना पुगेका छन् ।  कोभिड—१९बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् ।  सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना…